यस समिति वाट अन्तिम छनौट सुचिमा नाम प्रकाशित भैसके पश्चात नजिकैको राष्ट्रिय वाणिज्य बैकमा खाता खोल्न अनुसुचि ८ तथा ९ अनिवार्य प्रयोग गनुहोला । (कक्षा ११ विज्ञान विषय,स्नातकतह प्रथम वर्ष अध्ययन गर्नेले मात्र भर्ने)
छात्रवृत्तिमा प्रथम किस्ता प्राप्त गरि अन्य किस्ता प्राप्त गर्न अनुसुचि ९ मा भएको फारम मात्र भर्नु होला । (कक्षा १२ विज्ञान विषय,स्नातकतह र्दितिय,त्तितिय वर्ष वा अन्य सेमिस्तर अध्ययन गर्नेले मात्र भर्ने)
उक्त अनुसुचि फारम भरी सकेपश्चात सम्वन्धित राष्ट्रिय वाणिज्य बैकमा बुझाइ प्रविष्टी गर्न लगाउनुहोला ।